site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन पटक बिक्री भइसकेको छ ताजमहल
काठमाडौं । भारतको सानको रुपमा रहेको ताजमहल हेर्न विश्वभरीबाट वर्सेनि आगरा पुग्ने गरेका छन् । यसको बारेमा तपार्इं हामीले विभिन्न रहस्य सुन्दै आएका छौं । यसको विभिन्न रहस्य मध्ये एउटा हो बिक्री । विश्वकै सातौं आश्चर्य ताज महल तीन पटक बिक्री भइसकेको छ । २००७ मा ताज महललाई विश्वको सातौं आश्चर्यमा समावेश गरिएको थियो ।
ताज महललाई बिहारका एक ठग मानिने नटवरलालले बिक्री गरेको अमर उजालाको अनलाइन संस्करणमा उल्लेख गरिएको छ । उनले लाल किल्लालाई दुई पटक र राष्ट्रपति भवनको पनि एक पटक बिक्री गरेको अमर उजालाले जनाएको छ ।
नटवरलालको ठगीको १०० भन्दा बढी ओरोप लागेको छ । उनलाई फरक फरक मामिलामा १०० वर्षभन्दा बढीको जेल सजाय पनि भएको थियो ।
भारतकै सर्वाधिक ठगको रुपमा चर्चित नटवरलाललाई सन् १९९६ मा नयाँ दिल्ली प्रहरीले रेल स्टेसनमा देखेको तर उनी तीन प्रहरीलाई छलेर भाग्न सफल भएका थिए । यसपछि उनलाई कहिलेपन फेला पार्न सकिएको थिएन । 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro