site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खट्टरले गरे अरूण तेस्रो आयोजनाको निरीक्षण

काठमाडौं । भारतीय विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले अरूण तेस्रो आयोजना निरीक्षण गरेका छन् । मंगबार खट्टरले भारतीय कम्पनी सतलज जलविद्युत् निगमले निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको आयोजनाको निरीक्षण गरेका हुन् ।

Khattar-1745319126.jpg
 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणमा खट्टर मंगलबार नेपाल आएका हुन् ।

खड्का र खट्टरले संयुक्तरूपमा कोसी करिडोर प्रसारणलाइन उद्घाटन तथा लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारणलाइनको सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro