site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किसानलाई मुआब्जा तिर्न नमान्दा गुडिरहेको रेललाई अदालतले कब्जामा लियो
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । भारतमा एक किसानको जग्गा अधिग्रहण गरेबापत रेलवे विभागले उनलाई दिनुपर्ने मुआब्जा नतिरेपछि कर्नाटक राज्यको हरिहर स्टेशनमा गुडिरहेको एक रेललाई अदालतले कब्जामा लिएको बीबीसीले जनाएको छ । एक रेलवे अधिकारीले अदालत आएर लिखित रूपमा मुआब्जा तिर्ने प्रतिबद्धता जनाएपछि उक्त रेललाई छाडिएको बताइएके छ । यसकारण उक्त रेल डेढ घण्टा उक्त स्टेशनमा रोकिनुपरेको थियो ।
कब्जामा लिएका बेला उक्त रेलमा १०० जना यात्रु रहेको बताइएको छ । रेलवे विभागले एभी शिवकुमार नामका एक किसानको जग्गा २००६ मा अधिग्रहण गरेको थियो । तर आजसम्म पनि पैसा तिर्न आनाकानी गर्दै आएका थियो । त्यसपछि उनले अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले रेलवे बिभागलाई साँवा तथा त्यसको ब्याज मिलाएर तिर्न भनेको छ ।
अदालतका एक अधिकारीका अनुसार हरिहर स्टेशनमा रेलवे सुरक्षा बल सहयोगमा  मैसुर गइरहेको सिद्धगंगा इन्टर सिटी एक्सप्रेसलाई औपचारिक रुपमा जफत गरेको थियो ।
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३  ००:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro