site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि स्वदेश फर्किंदै
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । एसीसी एसिया कप छनोट खेलका लागि मलेसिया गएको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार (भोलि) स्वदेश फर्किदै छ । नेपाली टोली मालिन्डो एयरबाट शुक्रबार दिउँसो सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ ।
अगस्ट २९ देखि भएको एसिया कप छनोटमा सहभागि भएको नेपाल लिग चरणका तीन खेलमा पराजित भएपछि लिग चरणबाटै बाहिरिएको थियो । नेपालले छनोटमा ओमान, यूएई र हङकङसँग पराजित भएपछि मलेसिया र सिंगापुरलाई जिते पनि त्यो लिग चरण पूरा गर्न कठिन भएको थियो । 
एसिया कप खेल्ने दाबेदार टिमका रुपमा हेरिएको नेपालले मलेसियामा अनुमान गरे जस्तो प्रदर्शन गर्न नसकेपछि लिग चरणबाटै बाहिरिएको थियो । पहिलो र दोस्रो खेलमा ओमान र यूएईसँग लगातार हार व्यहोरेको नेपाली टोलीले तेस्रो र चौथो खेलमा मलेसिया र सिंगापुरमाथि जित निकालेको थियो । तर, लिग चरणको अन्तिम खेल हङकङसँग खेलेको नेपालका ब्याट्सम्यान चल्न नसकेपछि ३ विकेटले पराजित भएको थियो ।
राष्ट्रिय टोलीबाट एसिया कप छनोट खेल्न मलेसिया पुगेका सन्दीप लामिाछाने पनि टोलीसँगै शुक्रबार नेपाल फर्किने भएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०७५  १०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu