site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
३३ किलो सुन गायब र सनम हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ पक्राउ
SkywellSkywell

काठमाडौं । ३३ किलो सुन र सनम शाक्यको हत्या प्रकरणमा मुख्य योजनाकार मानिएका चुडामणि उप्रेती अर्थात् गोरे पक्राउ परेका छन् । अाज (मंगलबार) बिहान काठमाडाैंकाे गाैरीघाट क्षेत्रबाट गाेरे पक्राउ परेका हुन् ।

गत माघमा यूएईबाट आएको ३३ किलो सुन गायब भएपछि गोरेले आफ्ना पूर्व सहयोगी सनम शाक्यको फागुन १८ मा हत्या गरेको प्रहरीको आरोप छ । त्यसपछि गोरे फरार रहेका थिए ।

KFC Island Ad
NIC Asia

उनको रेडकर्नर नोटिस जारी गरेर खोजी भइरहेको थियो । यही प्रकरणमा ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । ३२ जनालाई पक्राउ गरिएको छ भने अन्य फरार सूचीमा छन् । यो प्रकरणमा नौ प्रहरी अधिकारी पनि पक्राउ परेका छन् । 

* यसअघि स्राेतले 'गाेरे भारतकाे नयाँ दिल्लीबाट पक्राउ परेकाे' सूचनाका अाधारमा समाचार संप्रेषण गरिएकाेमा गृह मन्त्रालयकाे पत्रकार सम्मेलनपछि पक्राउ परेकाे स्थान सच्याइएकाे हाे –सं

Royal Enfield Island Ad

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  ११:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro