site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौँ, रासस । संयुक्त विद्यार्थी संगठनले आज निजी विद्यालयको चर्को शुल्क वृद्धि फिर्ता गरिनुपर्ने माग राख्दै देशभरका निजी विद्यालयको संगठनको कार्यालयमा तालाबन्दी गरेका छन् । 

अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी र अखिल छैटौँले आज निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन र नेपाल निजी तथा आवासीय विद्यालय संगठन एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । 
विद्यार्थी संगठनले डिल्लीबजारस्थित प्याब्सनको केन्द्रीय कार्यालय र कुपण्डोलस्थित एनप्याब्सनको केन्द्रीय कार्यालयमा समेत तालाबन्दी गरेका छन् । 

सरकारद्वारा जारी ‘सस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२’ विपरीत बढी शुल्क लिएको भन्दै विद्यार्थी संगठनहरु चरणबद्धरुपमा आन्दोलनमा उत्रिएका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०७५  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro