site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
झ्याप्लेखोलामा आज २३ शव निकालियो, मृत्यु हुनेको संख्या ३७ पुग्यो
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । काठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोबाट २३ शव निकालिएको छ । गोरखाबाट काठमाडौं आएको बससहित केही साना गाडी पनि पुरिएको आशंका प्रहरीले गरेको छ ।
उद्धारमा खटिएका प्रहरीका अनुसार बससहित थप एउटा हायस गाडी पुरिएको पाइएको छ ।

अहिलेसम्म २३ शव फेला परेको प्रहरीले जनाएको छ । नागढुंगाका डीएसपी सूर्य सुवेदीका अनुसार बस र हायस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने प्रयास जारी छ ।  उक्त पहिरो हिजोदेखि नै पन्छाउने काम भइरहेको छ । यसअघि हिजो उक्त पहिरोमा परेर १४ जनाको शव फेला परेको थियो ।

अहिलेसम्म उक्त स्थानमा गएको पहिरोमा परी अहिलेसम्म ३७ जनाको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro