राजनीति
काठमाडौं । डा. गोविन्द केसीले अदालतको फैसलालाई सकारात्मक भनेका छन् ।
उनले अदालतको फैसलालाई सकारात्मक भएको बताउँदै यो भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिँदै अदालतको आदेशपछि अब के गर्ने भन्ने विषयमा भोलिसम्ममा निर्णय लिने बताए ।
“जुन आदेश भयो यसलाई सकारात्मक रुपमा लिएको छु,” डा. केसीले भने, “केही कुरा अझै बाँकी नै छ । तर पनि आगामी कदम के हुन्छ भन्ने भोलिसम्ममा निर्णय लिनेछु ।”
प्रकाशित मिति: बुधबार, पुस २६, २०७४ १८:५९
प्रतिक्रिया दिनुहोस्