
काठमाडौं । गएराति भारतले पाकिस्तानमाथि आक्रमण गरेको छ । पाकिस्तानी मिडियाका अनुसार भारतीय आक्रमणमा कम्तिमा पनि ३० जनाको मृत्यु भएको छ भने पाँचवटा भारतीय सैन्य जेट खसालेको दाबी गरिएको छ ।
भारतले भने अहिलेसम्म क्षतिका बारेमा केही पनि बताएको छैन । भारतीय मिडियाहरुका अनुसार पाकिस्तानमाथि राति नै भारतले प्रहार गरेको हो । पहलगाममा एक नेपालीसहित २६ जनाको हत्या पाकिस्तानले गरेको भन्दै भारतले जवाफी आक्रमण गरेको जनाएको छ ।
मध्यरातमा पाकिस्तानमाथि भारतको आक्रमण, तीन जनाको मृत्यु
भारतीय आक्रमणपछि पाकिस्तानको पञ्जाबमा आपत्काल घोषणा, अहिलेसम्म के–के भयो ?
भारतले भन्यो– पाकिस्तानमाथिको आक्रमण एक नेपालीसहित २६ जनाको हत्याको जवाफ
दुईवटा भारतीय लडाकु विमान र एउटा ड्रोन खसालेको पाकिस्तानको दाबी
पाकिस्तानको प्रतिक्रिया– भारतले पाकिस्तानको सार्वभौमिकता उल्लङ्घन गर्यो
अपडेट : भारतीय आक्रमणमा आठ पाकिस्तानी नागरिकको मृत्यु
भारतले भन्यो– कश्मीर लक्षित आक्रमण गर्यौँ
भारतीय प्रधानमन्त्री मोदीले ‘अपरेसन सिन्दूर’को गरे रातभर निगरानी
भारतको आक्रमणबारे पाकिस्तानका रक्षामन्त्रीले के भने ?
पाकिस्तानविरुद्धको सैन्य कारबाहीका कारण उत्तरी भारतमा हवाइ उडान प्रभावित
कश्मीरलक्षित भारतीय सैन्य कारबाही : आठजनाको मृत्यु, ३५ घाइते, दुई बेपत्ता
पाकिस्तानविरुद्ध गरेको सैन्य कारबाहीबारे भारतले गरायो अन्तर्राष्ट्रिय समुदायलाई जानकारी
भारत र पाकिस्तानबीचको द्वन्द्वले अब कुन दिशा लिनेछ ?
पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको मृत्यु
भारत र पाकिस्तान नियन्त्रित कश्मीरका विद्यालय र कलेज बन्द
पाकिस्तानले भन्यो– भारतलाई आक्रमणको जवाफ दिने अधिकार हामीसँग सुरक्षित छ
भारत र पाकिस्तानको अवस्थाबारे अमेरिकी विदेशमन्त्रीले के भने ?