site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको आक्रमणबारे पाकिस्तानका रक्षामन्त्रीले के भने ?

काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले सर्वसाधारण नागरिकलाई आक्रमणको निशाना बनाएको आरोप लगाएका छन् ।

आसिफले बीबीसी उर्दूलाई भने, “भारतले आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गरेको दाबी गरिरहेको छ । म अन्तर्राष्ट्रिय मिडियालाई भन्न चाहन्छु, सबैले आफैँ आएर हेरे हुन्छ यी आतंकवादी लुक्ने ठाउँहरू थिए कि नागरिक बस्ती ।” आक्रमणमा दुई मस्जिदहरू पनि परेको उनले बताएका छन् । 

“एक बच्चा सहिद भएको छ । एक महिला सहिद भएकी छन् । मसँग सहिदको पछिल्लो तथ्यांक छैन,” उनले भनेका छन्, “तर पुष्टि भएका सात निशानामध्ये दुई कश्मीरमा र पाँच पाकिस्तानमा छन् । यी सबै निशाना सर्वसाधारणमाथि थिए ।” 

पाकिस्तानी सेनाले पनि बीबीसीलाई भारतीय आक्रमणमा दुई बालबालिकासहित सातजनाको मृत्यु भएको पुष्टि गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro