site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानले भन्यो– भारतलाई आक्रमणको जवाफ दिने अधिकार हामीसँग सुरक्षित छ

काठमाडौं ।  पाकिस्तानले भारतको आक्रमण र यसले अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा पारेको जोखिमको बारेमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई जानकारी गराएको छ । 

पाकिस्तानको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई आक्रमणबारे जानकारी दिएको बताएको छ । 

“पाकिस्तानले संयुक्त राष्ट्रसंघको चार्टरको धारा ५१ अन्तर्गतको आत्मरक्षाको अधिकारअनुसार उपयुक्त समय र स्थानमा यस भारतीय आक्रामकताको जवाफ दिने अधिकार सुरक्षित राख्दछ भन्ने विषयको जानकारी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई दिइएको छ,” विज्ञप्तिमा उल्लेख गरिएको बीबीसीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro