site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानी प्रधानमन्त्रीले भने– पहलगाममा भएको घटनामा हाम्रो कुनै संलग्नता थिएन

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले राष्ट्रलाई सम्बोधन गर्दै गत महिना पहलगाममा भएको घटनामा संलग्न नभएको र पाकिस्तानलाई गलत कारणले आरोप लगाइएको बताएका छन् । जम्मू कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणपछि दुई देशबीचको तनाव चरम सीमामा छ ।

भारतीय रक्षा मन्त्रालयले बुधबार बिहान एक विज्ञप्तिमा भनेको छ, "भारतीय सेनाले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा कुल नौ स्थानहरूलाई निशाना बनाएको छ ।"

भारतले भन्यो, "पाकिस्तानले 'आतंकवादी पूर्वाधार' ध्वस्त पार्न कुनै कदम चालेको छैन ।"

पाकिस्तानका प्रधानमन्त्री शरीफले आफ्नो सम्बोधनमा भने, "भारतले पाकिस्तानमाथि आक्रमण गरेर गल्ती गरेको छ ।"

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ००:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro