site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाथरूममा लडेर अध्यक्ष प्रचण्ड घाइते, टाउकोमा सामान्य चोट 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् । सौचालयमा गएराति लडेर घाइते भएका हुन् । 

गएराति खुमलटारस्थित आफ्नै घरको सौचालयमा लडेर घाइते भएका उनको टाउकोमा चोट लागेको पारिवारिक स्रोतले जनाएको छ । 

प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार राति बाथरुममा लडेर टाउकोमा सामान्य चोट लागेको थियो ।  प्रचण्डले अस्पताल जानु नपर्ने बताए पनि परिवारले अरु चेकअपका लागि मेडिसिटी अस्पताल  अस्पताल लगेको उनले बताए ।

“अध्यक्षज्यू नियमित काममा फर्किइसक्नुभएको छ,” उनले भने, “टाउकोमा सामान्य चोट लागेको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro