site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सकल दर्जाका सैनिकलाई आवास सुविधा दिइने
फाइल तस्बिर ।

काठमाडौं । सरकारले नेपाली सेनाको क्षमता विकासमा ध्यान दिने भएको छ । सेनाको संरचनात्मक सुदृढीकरण गरी बंकरदेखि व्यारेक कार्यक्रमलाई निरन्तरता दिई सकल दर्जाका सैनिकलाई आवास सुविधा उपलब्ध गराउने भएको हो ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त सभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सेनाको सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro