site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
७७ प्रहरी इन्सपेक्टरको पदस्थापन, को कहाँ ? 

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को पदस्थापन गरेको छ । 

गृह मन्त्रालयको निर्णयानुसार जनपद प्रहरी समूहतर्फ नयाँ नियुक्ति भएका प्रहरी निरीक्षकहरूको पदस्थापन गरिएको हो । 

प्रहरी नियमावली २०७१ (संशोधन सहित) बमोजिम प्रहरी महानिरीक्षकको वैशाख १९ गतेको निर्णयानुसार उनीहरूको पदस्थापन गरिएको मानव स्रोत विकास विभागले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  २१:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro