site stats
बाह्रखरी :: Baahrakhari
कला
‘नरसिंहाः अवतार’को पोस्टरमा राजसँग रोमान्टिक सनिषा

काठमाडौं । चलचित्र ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक भएको छ । 

सार्वजनिक नयाँ पोस्टरमा चलचित्रका मुख्य दुई पात्र राज कटुवाल र नायिका सनिषा भट्टराई फिचर्ड छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जेठ ९ गतेबाट रिलिजमा आउने चलचित्रमा दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको छ । 

चलचित्रमा राज र सनिषासँगै राजेश हमाल, सरोज खनाल, नीर शाह, नीति शाह, प्रशान्त ताम्राकार, उषा खड्गीलगायत कलाकारको अभिनय छ । 

चलचित्रमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र नेम महर्जनको लगानी छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्