site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रेनुकालाई क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार

काठमाडौं । नेपाली महिला मिडफिल्डर रेणुका नगरकोटे क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार–२०८१ बाट सम्मानित भएकी छन् । गुरुकुल एजुकेसनल फाउन्डेसन नेपालले आयोजना गरेको 'एनसीएम डे' कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

पुरस्कार घोषणा कार्यक्रममा अमनप्रताप अधिकारीले रेनुकालाई ‘अनसङ हिरो’को रूपमा सम्मान गरे । “उनले खेलकुद मैदानमा देखाएको प्रदर्शन होस् वा जीवनको कठिन संघर्ष– दुवै कुरा आगामी पुस्तालाई ठूलो प्रेरणा दिएको छ,” उनले भने ।

कार्यक्रममा नेपाल कलेज अफ म्यानेजमेन्टका कलेज प्रिन्सिपल प्राडा सुशीलभक्त माथेमाले पनि रेनुकालाई बधाई दिए । “उहाँको खेल जीवन अझ ऊर्जावान बनोस् भन्ने शुभकामना छ,” उनले भने ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro