देश

काठमाडौं । जाजरकोटमा शुक्रबार लगातार भूकम्पका दुई धक्का मापन गरिएको छ । तीन मिनेटको अन्तरमा दुई धक्का मापन गरिएको हो ।
दुवै धक्का पैंक केन्द्रविन्दु भएर गएको हो । पहिलो धक्का साँझ ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युडको र दोस्रो साँझ ८ बजेर १० मिनेट जाँदा ५.५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प माापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१ २०:२९
प्रतिक्रिया दिनुहोस्