site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
देवयानी इन्टरनेशनल (के.एफ.सी. तथा पिज्जाहट) नेपाल द्वारा शैक्षिक सामग्री वितरण 
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपालमा अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी. तथा पिज्जा हट सञ्चालन गर्दै आएको कम्पनी देवयानी इन्टरनेशनल नेपाल प्रा.लि.ले पोखरा २६ मा अवस्थित सिर्जना बहिरा आवासिय माध्यमिक विद्यालयमा अध्ययनरत २१० जना फरक क्षमता भएका विद्यार्थीलाई तथा दारुवालियूम आवासीय विद्यालयमा अध्ययनरत ८२ विद्यार्थीका लागि शैक्षिक समाग्री वितरण गरेको छ । 

शैक्षिक समाग्रीमा एक थान झोला, ६ थान कपी र ६ थान डटपेन प्रदान गरिएको देवयानी इन्टरनेशनल नेपालका प्रमुख वित्तिय अधिकृत रितुराज शाहले बताए ।

देवयानी इन्टरनेशनल आफ्नो बार्षिक सामाजिक उत्तरदायित्व अन्तरगत समुदायमा यस्ता कार्यक्रमहरु गर्दै आएको छ । यस कम्पनीले हाल फरक क्षमता भएका ब्यक्तिहरुबाट समेत के.एफ.सी. स्टोर सञ्चालन गर्दै अएको छ ।  
kfc--1739975148.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  २०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
9 KFC9 KFC
9 Citizen Bank9 Citizen Bank
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro