site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसी मिलान पुगे फेलिक्स

काठमाडौं । चेल्सीका फरवार्ड जाओ फेलिक्स लोनमा इटालियन क्लब एसी मिलान पुगेका छन् ।

२५ वर्षीय फेलिक्सका निम्ति इटालियन क्लब मिलानले पाँच मिलियन पाउन्ड ‘लोन फि’ तिरेको छ । तर, सम्झौतामा फेलिक्ससँग भविष्यमा स्थायी सम्झौता गर्न सकिने व्यवस्था भने नरहेको बीबीसीले खुलाएको छ ।

Dabur Nepal

फेलिक्सले गत अगस्टमा चेल्सीसँग सात वर्षको सम्झौता गरेका थिए । त्यसअघि उनले सन् २०२२–२३ सिजन चेल्सीबाट लोनमा खेलेका थिए ।

बेन्फिकाबाट व्यावसायिक फुटबलको सुरुआत गरेका फेलिक्स सन् २०१९ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका थिए । उनले सन् २०२३–२४ सिजन स्पेनिस क्लब बार्सिलोनामा बिताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ११:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro