site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण

जिउक्वान । चीनले शुक्रबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा पाकिस्तानी उपग्रह अन्तरिक्षमा पठाएको छ ।

पीआरएससी–इ०१ नामको स्याटेलाइट दिउँसो १२ः०७ मा प्रक्षेपण गरिएको थियो । उक्त स्याटेलाइट लङ मार्च–२डी वाहक रकेटद्वारा आफ्नो कक्षमा सफलतापूर्वक प्रवेश गरेको हो ।

Dabur Nepal
NIC Asia

रकेटले दुई अन्य उपग्रहहरू टियानलु–१ र लान्टान–१ पनि बोकेको थियो ।

यो प्रक्षेपणले लंङ मार्च क्यारियर रकेट श्रृंखला समावेश ५५६औँ उडान मिसनलाई चिह्न लगाइयो । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  २३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro