खेल

काठमाडौं । स्कटल्यान्ड ट्वान्टी–२० शृंखलामा नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपर ओभरमा पुगेको छ ।
सोमबार डुन्डीमा जारी खेलमा नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५२ रन बनाएपछि खेल टाइ भएको हो । जसका कारण नतिजाको निर्णय अब सुपर ओभरबाट हुनेछ ।
प्रकाशित मिति: सोमबार, असार २, २०८२ २३:०७
प्रतिक्रिया दिनुहोस्