राजनीति
काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । सरकारले केही अध्यादेशको तयारी गरेका कारण त्यसबारेमा प्रधानमन्त्री, मुख्यसचिव र कानुनमन्त्रीसहितको टोलीले राष्ट्रपतिलाई भेट गरेर जानकारी गराएको छ ।
“राष्ट्रपतिसँगको भेटमा अध्यादेशका बारेमा र भइरहेको तयारीका सम्बन्धमा छलफल भएको हो,” प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो । कुन–कुन अध्यादेश भन्ने बारेमा अहिले केही बताउन नमिल्ने उनको भनाइ थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१ १७:३९
प्रतिक्रिया दिनुहोस्