site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले सहकारीसम्बन्धी अध्यादेश पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेशलाई राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे हो ।

सहकारी समस्या समाधानका लागि अध्यादेश सिफारिस गरिएकाे एक मन्त्रीले जानकारी दिए ।

"सहकारी समस्या समाधानका लागि अध्यादेश सिफारिस गरिएकाे हो । त्यहाँका अरू प्रावधान के छन् बिहीबार जानकारी गराउछाैँ," ती मन्त्रीले भने ।

सरकारले सहकारी ऐन, २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याउन लागेको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २१:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro