site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यस वर्ष हिउँदको पहिलो वर्षा आगामी आइतबार र सोमबार हुने सम्भावना
डा. विनोद पोखरेलको फेसबुकबाट ।

काठमाडौं । यस वर्ष हिउँदको पहिलो वर्षा आगामी आइतबार र सोमबार हुने सम्भावना रहेको छ । नेपालको पश्चिमी भेगमा राम्रो वर्षा हुने र काठमाडौंलगायत मध्य तथा पूर्वी भेगमा पनि बदली हुने मौसमविद्ले बताएका छन् । 

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार, काठमाडौंसहित मध्य र पूर्वी भेगमा पनि बदलीको सम्भावना छ । तर, हल्का वर्षाको सम्भावना छ ।

Dabur Nepal

जल तथा मौसम विज्ञान विभागका अनुसारले भोलि कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना छ ।

शुक्रबार पनि कोसी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  २२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro