site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विजय बराललाई प्रश्न– ‘पूर्ण बहादुरको सारङ्गी’को हिरो तपाइँ हो कि प्रकाश ? 
SkywellSkywell

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ यही बिहीबार रिलिज हुँदै छ । सरोज पौडेलको निर्देशन रहेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको अभिनय छ । 

गन्धर्व समुदायको कथा भन्ने यो सिनेमामा बावुले छोराका लागि गर्ने संघर्ष र देख्ने सपना रहेको बताइएको छ । विजय बुवाको भूमिकामा छन् भने प्रकाश छोराको भूमिकामा । 

KFC Island Ad
NIC Asia

‘पूर्ण बहादुरको सारङ्गी’मा हिरो को हो भन्ने जिज्ञासामा विजय भन्छन्, “बाउका लागि छोरो नै हिरो हो । मेरा लागि प्रकाश नै हिरो हो । छोराका लागि बाउ नै हिरो हो । दुवैजना हिरो हो । पात्रका हिसाबले बाउका लागि छोरो छोरोका लागि बाउ हिरो हुन्छ । 

यो भावनात्मक कुरा भयो, ‘पूर्ण बहादुरको सारङ्गी’मा चाहिँ हिरो को हो ?
सर्वाधिक स्क्रिन मैले पाएको छु । स्क्रिन टाइमा मेरो क्यारेक्टरलाई धेरै छ । सर्वाधिक स्क्रिन टाइम पाएको हिसाबले मापन गर्ने हो भने म नै हिरो हुँ । तर म आफैँले म हिरो हुँ कसरी भनुँ । चरित्र हिरो छ । पूर्ण बहादुर हिरो हो । प्रकाश सपूत मेरो छोराको रूपमा हुनुहुन्छ । अन्तिममा उहाँ नै हिरो हो । चलचित्रमा छोरो नै हिरो हुने हो सिनेमामा । 

Royal Enfield Island Ad

तर, चरित्रका हिसाबले भने यो सिनेमाको हिरो म नै हुँ । तर सिनेमामा चरित्र हिरो भएको हो, म होइन ।   
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro