site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शेर्पा एडभेञ्चर गियर नेपालले जित्यो एनसेल कर्पाेरेट गल्फ प्रतियोगिता
SkywellSkywell

काठमाडौं ।  शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। यो जोडीले १० स्ट्रोक अन्डर पार ६२ को उल्लेखनीय स्कोरसहित उपाधि जितेको हो । 

ncell-golf-(15)-1730002136.jpeg
 

विजेताले दुबईको चार वटा राउन्ड टिकेट, कलअवेको आइरन सेट तथा ह्याम्पर्स प्राप्त गरेका छन् । 

KFC Island Ad
NIC Asia

यस्तै मुस्तांग ग्लफ क्लबबाट इन्द्रधरा बिष्ट र माधव सिम्खडाले ९ होलमा सिक्स अन्डर पार ३० को स्कोरसहित दोस्रो स्थान बनाए । उपविजेताले कलअवे एआई स्मोक ड्राइभर्स, आईप्याड र गिफ्ट ह्याम्पर पाएका छन् ।

लिओन मोटर्सका विजय श्रेष्ठ इनहाउस र फुर्सांगले तेस्रो स्थान बनाए भने उनीहरुले कलअवेको गल्फ ब्याग र ह्याम्पर्स प्राप्त गरे ।

ncell-golf-(16)-1730002136.jpeg
 

व्यक्तिगततर्फ विजय श्रेष्ठ इनहाउसले लंगेस्ट ड्राइभतर्फ रेन्जफाइन्डर र गिफ्टह्याम्पर प्राप्त गरेका छन् । यस्तै प्रबिन शाही ठकुरीले क्लोजेस्ट टु दि पिन अर्वाडसँगै रेन्जफाइन्डर र ह्याम्पर्स प्राप्त गरे ।

ncell-golf-(10)-1730002135.jpeg
 

प्रतियोगितामा कुल ५५ टिमको सहभागित थियाये । जसमा स्ट्रोक प्ले, फोरबल बेटर बल फर्मेट थियो ।  एनसेलले आयोजना गरेको यो प्रतियोगिता यतिमात्रै सिमित नभएर कम्पनीले एनसेल फाउन्डेसनमार्फत ३० लाख रुपैयाँ परोपकारी क्षेत्रमा दान गरेको छ । हरेक टिमको इन्ट्रि शुल्कलाई एनसेलले यसका लागि संकलन गरेको थियो । 

ncell-golf-(11)-1730002135.jpeg
 

विजेतालाई एनसेलका सीईओ एवं प्रबन्ध निर्देशक जाब्बोर कायोमुभ तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार हस्तान्तरण गरेका थिए ।

ncell-golf-(12)-1730002135.jpeg

ncell-golf-(7)-1730002134.jpeg

ncell-golf-(8)-1730002134.jpeg

ncell-golf-(9)-1730002134.jpeg

ncell-golf-(4)-1730002132.jpeg

ncell-golf-(5)-1730002133.jpeg

ncell-golf-(6)-1730002133.jpeg

ncell-golf-(2)-1730002132.jpeg

ncell-golf-(3)-1730002132.jpeg

ncell-golf-(1)-1730002132.jpeg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro