site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायली ड्रोन आक्रमणमा दक्षिणी लेबनानमा तीन पत्रकार मारिए
तस्बिर : रोयटर्स

काठमाडौं । दक्षिणी लेबनानमा इजरायली हवाई हमलामा तीन पत्रकारको ज्यान गएको छ । 

हसबायाको एउटा होटेलमा आक्रमण हुँदा पत्रकार मारिएका हुन् । जहाँ सातवटा विभिन्न मिडिया आउटलेटका १८ पत्रकार बसिरहेका थिए । 

मारिनेहरूमध्ये दुईजना अल–मायादीन टीभीका थिए भने एकजना हिज्बुल्लाहद्वारा सञ्चालित अल–मनार टीभीका क्यामेराम्यान थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro