site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माधव नेपालको पद निलम्बन गर्न अख्तियारले संसद्‍मा पठायो पत्र
Argakhachi Cement Island Ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्र संसद्‍मा पुगेको छ । 

अख्तियारले माधव नेपालको पद निलम्बन गर्न भन्दै पत्र पठाएको हो ।  प्रतिनिधिसभा बैठक बसेमा सभामुख देवराज घिमिरेले अख्तियारबाट प्राप्त पत्रबारे जानकारी गराउनेछन् । 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्