site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निगमले बढायो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

आइतबार (जेठ १८) बिहानदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाइएको हो । हवाई इन्धनको मूल्य भने केही घटाइएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

Argakhachi Cement Island Ad

मूल्यसूची हेर्नोस्–

dfag-1748701457.jpg
 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  २०:०९
प्रतिक्रिया दिनुहोस्