site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रहरी नियन्त्रणमा
Argakhachi Cement Island Ad

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजसंस्थाको माग गर्दै प्रदर्शनमा उत्रिएका थापालाई आइतबार (जेठ १८) नक्सालस्थित नारायणचौरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।

“प्रदर्शन अराजक बन्न थालेपछि नियन्त्रणमा लिइएको हो । उहाँलाई प्रहरी परिसर लैजादै छौँ,” उनले बाह्रखरीसित भने ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १५:१०
प्रतिक्रिया दिनुहोस्