site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राखेपका पूर्वसदस्यसचिव राणाको निधन
SkywellSkywell

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्यसचिव सुशील शमशेर जबराको आज निधन भएको छ । उनको ९१ वर्षको उमेरमा निधन भएको हो ।

राणाको आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार भएको राखेपको प्रचारप्रसार शाखा प्रमुख खुशराज दाहालले जानकारी दिए । उनका अनुसार, श्रद्धाञ्जली अर्पण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुखहरू प्रेमबहादुर मल्ल, सरोज पोखरेलसहित कर्मचाहरूको उपस्थिति थियो ।

KFC Island Ad
NIC Asia

राखेपको दोस्रो सदस्यसचिवका रूपमा राणाले ६ वर्षसम्म नेपाली खेलकुदका क्षेत्रमा योगदान पुर्‍याएका थिए । विसं २०१७ देखि विसं २०२४ सम्म राणा परिषद्को सदस्यसचिव थिए ।

नेपाल ब्याडमिन्टन संघको सस्थापक अध्यक्षसमेत रहेका राणा हाल आजीवन मानार्थ अध्यक्षको रूपमा रहेको संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro