site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपा आन्दोलनको नारा– हाम्रो रवि हाम्रो देश, प्राणभन्दा प्यारो छ 
SkywellSkywell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं केन्द्रित आन्दोलन थालेको छ । सभापति रवि लामिछानेलाई सहकारी ठगी आरोपमा कात्तिक २ गते प्रहरीले पक्राउ गरेको थियो । 

लामिछाने पक्राउपछि पोखरा केन्द्रित आन्दोलन गरेको रास्वपाले काठमाडौंमा आन्दोलन सुरु गरेको छ । माइतीघर मण्डलामा भइरहेको जुलुसमा रविका पक्षमा नारावाजी भइरहेको छ । 

आन्दोलनकारीले नारावाजीमा भनेका छन्, “हाम्रो रवि हाम्रो देश, प्राणभन्दा प्यारो छ, आकाश हेर निलो छ, हाम्रो रवि हिरो छ ।” उनीहरूले रवि लामिछाने सहकारी ठगीमा निर्दोष रहेको भनेर संसदीय समितिले भनेको भन्दै सरकारले पक्राउ गरेर फसाउने षडयन्त्र गरेको आरोप लगाएका छन् ।

KFC Island Ad
NIC Asia

ravi-5-1729847772.jpg

ravi-6-1729847772.jpg

ravi-3-1729847771.jpg

ravi-4-1729847771.jpg

ravi-1-1729847770.jpg

ravi-2-1729847770.jpg

rasopa-andolan-1729847227.jpg

तस्बिर : हरिशजंग क्षेत्री ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १४:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro