site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार ढल्दैन : सत्तारूढ दल 
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । सत्तामा रहेका सात राजनीतिक दलको बैठकले सरकार ढल्ने भन्ने पछिल्ला हल्ला निरर्थक भएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सात दलका नेताको बैठकले यस्तो निष्कर्ष निकालेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

उनले भने, “सरकार बदलिन्छ भन्नु भ्रमपूर्ण कुरा हो,  सत्तारुढ दलको बैठकले यसबारेमा दृढ विश्वास व्यक्त गरेको छ । सत्तारुढ दलको बैठक निरन्तर बस्ने र सरकारमा रहेका दलहरुका बीचमा छलफल र निरन्तरता दिने विषयमा कुरा भएको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro