site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘एफएलएफ अवार्ड’को मनोनयन (सूचीसहित)
SkywellSkywell

काठमाडौं । ‘एफएलएफ अवार्ड’को छैटौँ संस्करणको मनोनयन सार्वजनिक भएको छ । फाल्गुनन्द लिङदेन फिल्मसले आयोजना गर्दै आएको लिम्बू भाषा संस्कृतिमा बनेका म्युजिक भिडियो, पालाम र फिल्मको संयुक्त अवार्डको मनोनयन सार्वजनिक भएको हो । 

अमेरिकामा आयोजित एक कार्यक्रममा मनोनयन सार्वजनिक गरिएको हो । १७ विधामा प्रदान गरिने अवार्डको मनोनयन अनुसार निर्देशनमा सागर सुब्बा, सागर केरुङ, हाङ चेम्जङ, लोकेन साँवा, चन्द्र लिम्बू मनोनयनमा परेका छन् ।

KFC Island Ad
NIC Asia

नायिकातर्फ विमला खजुम, बबिता फोम्बो, रुपा आङबुहाङ, बबिता नेयोङ तथा नायकमा मौसम इम्बुङ, सुमन थाम्सुहाङ, आशाहाङ आङबो र सञ्जिब लिम्बू मनोनयनमा परेका छन् ।

अवार्डमा गायन विधामा पुरुषतर्फ राजेशपायल राई, सुमन लिम्बू, असार सिङ निङलेखु छन् भने महिलातर्फ निरन्ता नेम्बाङ, मनु नेम्बाङ, अन्जु पन्त, श्रेयसी चेम्जङ छन् ।

गीतसंगीतमा रिता फोम्बो, कुल्बा सुब्बा, अशोक लोहरुङ र सुवर्ण नेम्वाङ मनोनयन हुँदा छायांकनमा सम्राट कार्की, युवराज राई, रवीन्द्र बराल मनोनयनमा परेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro