site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रपतिले गरे प्रतिनिधिसभा सचिव अधिकारीको राजीनामा स्वीकृत
सुरेश अधिकारी । फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत गरेका छन् । अधिकारीले आजै प्रतिनिधिसभा सचिव पदबाट राजीनामा दिएका थिए ।

राष्ट्रपति पौडेलले अधिकारीको राजीनामा सोमबार (मंसिर १० गते)देखि लागु हुने गरी स्वीकृत गरेका छन् । “राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष संघीय संसद्को प्रतिनिधिसभा सचिव श्री सुरेश अधिकारीले संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधिसभाको सचिव पदबाट मिति २०८१ मंसिर ९ गते दिनुभएको राजीनामा मिति २०८१/८/१० देखि लागु हुने गरी सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro