site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतका चर्चित गायक जुबिन नौटियालको कन्सर्ट नेपालमा हुने 
SkywellSkywell

काठमाडौं । भारतीय  गायक जुबिन नौटियालले नेपालमा गर्न लागेको कन्सर्टमा बाह्रखरी मिडिया डिजिटल मिडिया पार्टनर हुने भएको छ । एन अटिजम केयर फाउन्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक जुबिन नौटियालको कन्सर्ट गराउन लागेको हो ।

नौटियालको कन्सर्ट १४ डिसेम्बर २०२४(मंसिर २९ गते शनिबार) मा हयात होटल परिसरमा हुनेछ । 

KFC Island Ad
NIC Asia

कन्सर्टको उद्देश्य अटिजम भएका व्यक्तिहरूसहित समावेशी समाज सिर्जना गर्नु रहेको आयोजकले जनाएको छ । अटिजम भएका व्यक्तिले अटिजमसहित समाजमा सम्मानपूर्वक जीवन जिउन सक्छन् भन्ने स्थापित गर्नु नै प्रमुख उद्देश्य रहेको जनाइएको छ ।

सन् २०२२ मा उत्कृष्ट पाश्र्व गायनका लागि आईफा अवार्ड प्राप्त गरेका नौटियालका 'मेरी मा के बराबर केही नहि', 'मेरे घर राम आए हे','मेरि जिन्दगी हे तु'लगायतका सयौं चर्चित गीत छन् । फाउण्डेसनले कन्सर्टबाट प्राप्त सबै आम्दानी फाउण्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ खर्च गर्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro