site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘गुन्युचोलो’ अमेरिकाको तस्बिर फिल्म मार्केटमा छनोट  
SkywellSkywell

काठमाडौं । पारालैंगिक अल्पसंख्यकको कथामा बनेको नेपाली चलचित्र ‘गुन्युचोलो’ अमेरिकाको तस्बिर फिल्म मार्केटमा छनोट भएको छ ।

समुन्द्र भट्टले निर्देशन गरेको चलचित्र अक्टोबर १५ देखि १८ सम्म अमेरिकाको सियाटलमा आयोजना हुने तस्बिर फिल्म मार्केटमा छनोट भएको हो । 

KFC Island Ad
NIC Asia

यसवर्षदेखि फिल्म मार्केट पनि सुरु गर्न लागेको तस्बिर फिल्म मार्केटले दक्षिण एसियाली डायस्पोराका फिल्म निर्माता र सर्जकलाई लक्षित गर्दै उनीहरूलाई फिल्म विकास र वितरणका लागि आवश्यक स्रोतहरू प्रदान गर्ने उद्देश्य राखेको ‘गुन्युचोलो’ निर्माणपक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 


‘गुन्युचोलो’मा नाजिर हुसेनको मुख्य भूमिका छ । उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् ।  नाजिरसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको पनि अभिनय छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro