site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
कर्णाली एसभीएसको लगातार चौथो जित
SkywellSkywell

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा कर्णाली एसभीएसले लगातार चौथो जित निकालेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा कर्णालीले चितवन शक्तिलाई ३–२ को सेटले पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो ।

Karnali-dfh-1727972931.jpg
पाँचौँ सेटसम्म गएको खेलमा कर्णालीले पहिलो सेट २५–२० अंकले गुमाएको थियो । त्यसपछि दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा पुनरागमन गर्दै चितवनले २५–२१ ले आफ्नो पक्षमा पार्दा चौथो र पाँचौँ सेटमा भने २५–१५ र १५–१३ अंकले कर्णालीले बाजी मार्‍यो ।

KFC Island Ad
NIC Asia

Karnali-cg-1727972929.jpg
कर्णालीका लागि उत्कृष्ट खेल प्रदर्शन गरेकी मार्की खेलाडी सुमित्रा रेग्मी 'प्लेयर अफ द म्याच' चुनिएकी छन् ।

लिगमा १० अंक जोडेको कर्णाली शीर्ष स्थानमा छ । अब कर्णालीले आफ्नो अन्तिम खेल काठमाडौं स्पाइकर्ससँग खेल्ने छ ।

Karnali-fh-1727972929.jpg

Karnali-dghfh-1727972928.jpg

Karnaligd-1727972928.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  २२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro