site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
गोंगबु बसपार्कबाट चल्न थाले रात्रि बस
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । धादिङको झ्याप्लेखोलाको अवरुद्ध सडक खुलेसँगै सोमबारदेखि रात्रि बस चल्न थालेका छन् । सोमबार अपराह्नदेखि काठमाडौंस्थित गोंगबु बसपार्कबाट रात्रि बस छुटिरहेका छन् ।

सडक अवरुद्ध भएपछि उपत्यकाबाहिर जान नपाएका यात्रुहरू आजदेखि गन्तव्यतर्फ जान थालेका छन् । सोमबार ठूलो संख्यामा रात्रि बस नागढुंगा हुदै बाहिरिरहेका छन् ।

असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले पहिरो गएपछि सडक अवरुद्ध बनेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro