site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
मलेखुमा गएको पहिरो आजै पन्छाउन नसकिने, सडक दुईतर्फी अवरुद्ध
फाइल तस्बिर ।
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२, मलेखुस्थित पृथ्वी लोगमार्गमा सुक्खा पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको छ । सोमबार साँझ ७:३० बजेतिर पहिरो खसेको हो ।

पहिरो पन्छ्याउने प्रयास भइरहे पनि आज राति नै पन्छ्याउन नसकिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

धादिङ प्रहरीले सबै सवारी चालकलाई आआफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरेर राख्न आग्रह गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  २१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro