site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्ह्यूको संगीतमा गीत ‘आमा’ सार्वजनिक 
SkywellSkywell

काठमाडौं । संगीतकार तथा गायक न्ह्यू बज्राचार्यको नयाँ गीत सार्वजनिक भएको छ । गोपाल प्याकुरेलको शब्दरचना रहेको गीतमा न्ह्यूको संगीत छ । 

‘आमा’ बोलको गीतमा मोहित भुजेलको स्वर छ । गोपाल रसाइलीले एरेन्ज गरेका छन् । 

KFC Island Ad
NIC Asia

“आमा भन्नेबित्तिकै मनमा यस्तो पवित्र प्रेमको झल्को आउँछ, त्यो केवल यस धर्तीमा मात्र भेटिन्छ । आमाको आँखा नियाल्दा त्यसको झल्को नदेख्ने को होला ?,” न्ह्यू  भन्छन्, “सन्तानको खुसी र दुःख दुवैमा साथ रहने आमाको ममतालाई जति बयान गरे पनि सकिँदैन । आमाको देनमा जति गीत लेखिएका छन्, तिनमै हामीले एउटा नौलो रचना थपेका छौँ ।” 

उनले गीत स्रोता/दर्शकले महसुस गर्ने विश्वास गरेका छन् । उनले सम्पूर्ण आमाहरूप्रति गीत समर्पण गरेको बताएका छन् । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro