site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
‘प्रेम गीत–३’ ओटीटीमा रिलिज
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । गत वर्षको दसैँमा नेपाली र हिन्दी भाषामा नेपाल र भारतमा एकसाथ सार्वजनिक प्रदर्शन भएको चलचित्र ‘प्रेम गीत–३’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ ।

‘सिनेमाघर’मा रिलिज भएको यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मीलगायत कलाकारको अभिनय छ ।

यो चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका छन् । चलचित्रमा खजाग राज्यका कान्छा राजकुमार प्रेम र उनकी प्रेमिका गीतको कथा छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro