site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिसमा प्रहरी शीर्ष स्थानमा
SkywellSkywell

काठमाडौं । नेपाल प्रहरी क्लब स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग सिजन–२ को दोस्रो दिन मंगलबारको राउन्ड रोबिन लिगको खेल सकिँदा शीर्ष स्थानमा उक्लिएको छ । साविक उपविजेता प्रहरीको ३२ अंक छ ।

स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा आयोजक स्ट्याग ३१ अंकसाथ दोस्रो, यल टेबलटेनिस २७ अंकसाथ तेस्रो र रेड टाइल्स १८ अंकसाथ चौथो स्थानमा छन् ।

Dabur Nepal
NIC Asia

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी प्रतियोगितामा होप्स टेबलटेनिस एकेडेमी तथा नेपाल एपीएफ क्लबको समान १५–१५ अंक छ ।

सात टिम सहभागी प्रतियोगितामा ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लब आठ अंकसहित पुछारमा छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  २३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro