site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
पारस, मनोज र शिशिरको टोलीलाई स्वर्ण
SkywellSkywell

काठमाडौं । नेपालका पारस भण्डारी, मनोज श्रेष्ठ र शिशिर श्रेष्ठको टोलीले जी टू अस्ट्रेलियन ओपन तेक्वान्दो च्याम्पियन्सिपमा स्वर्ण जितेका छन् ।

शिशिर १३औँ दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता हुन् ।

Dabur Nepal
NIC Asia

अस्ट्रेलियाको ब्रिसवेनमा भएको प्रतियोगितामा उक्त टोलीले ३० वर्षमुनि पुरुष टिम पुम्सेमा स्वर्ण जित्यो ।

अस्ट्रेलिया तेक्वान्दोको आयोजनामा ब्रिसवेनस्थित निसान एरिनामा भएको उक्त स्पर्धामा सिंगापुरले रजत तथा हङकङले कांस्य जिते ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  २२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro