site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
यी हुन् मिसेस नेपाल वर्ल्डको २९ फाइनलिस्ट  
SkywellSkywell

काठमाडौं । ‘मिसेस नेपाल वर्ल्ड २०२४’मा २९ महिलाले प्रतिस्पर्धा गर्ने भएका छन् । विवाहित महिलाहरूको सहभागिता रहेको प्रतियोगितामा डाक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, फेसन डिजाइनर, नर्सदेखि गृहणीसम्म छन् । 

प्रतियोगितामा प्रगति श्रेष्ठ, ज्योति शर्मा, सुशीला केसी दाहाल, अनु कार्की, कोपिला गौतम, अनिता मण्डल लामा दोङ, उषा किरण अधिकारी, सिर्जना व्यञ्जनकार, अम्बिका गौतम, सुयेशा राउत, साहारा तिमल्सिना आचार्य, बिनिता  ढकाल, साहारा आचार्य तिमल्सिना प्रतिस्पर्धामा सहभागी छन् । 

Dabur Nepal
NIC Asia

नानु सिंह, प्रगति अमात्य, सिर्जना श्रेष्ठ, संगीता गौतम, दीपतारा लुईंटेल, किरण कार्की, बेली मोक्तान, डेनिला कार्की, सिम्रन कार्की सक्सेना, सारा तामाङ, माया लामा, निर्मला कार्की, रेश्मा घिमिरे, नेहा कर्ण, सृष्टि अर्याल, दीपा विश्वकर्मा सहभागी छन् । 

आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अनुसार कात्तिक १० गते ‘मिस नेपाल वर्ल्ड २०२४’को ग्राण्ड फिनाले हुनेछ । 

विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मिसेस वर्ल्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro