site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
नेपालमा प्रिमियर हुँदै ‘द अनसाइलेन्स्ड’
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रमोद लामिछानेनिर्मित वृत्तचित्र ‘द अनसाइलेन्स्ड’को नेपालमा प्रिमियर हुने भएको छ । असोज २० गते यो डकुमेन्ट्री नेपालमा पहिलोपटक प्रदर्शन हुन लागेको हो । 

टोसित घटानेद्वारा निर्देशित यस डकुमेन्ट्रीमा चार नेपाली महिलाको संघर्षको कथा समेटिएको छ । उनीहरूको सामाजिक मान्यताहरूसँगको चुनौतीपूर्ण यात्रा र जीवनको पुनःनिर्माणका अनुभवलाई चित्रण गरिएको बताइएको । 

नेपालपछि यो डकुमेन्ट्रीको अन्तर्राष्ट्रिय प्रिमियर अस्ट्रेलियार अमेरिकामा हुनेछ । यो डकुमेन्ट्रीले यसअघि थुप्रै अन्तर्राष्ट्रिय महोत्सवमा अवार्ड जितिसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ११:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu