site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
विश्वकर्माको मूर्ति विसर्जन (तस्बिरहरू)

काठमाडौं । विश्वकर्माको मूर्तिलाई चोभारको जलविनायक मन्दिरस्थित वाग्मती नदीमा विसर्जन गरिएको छ । 

मंगलबार (हिजो) आफूले काम गर्ने औजार, मेसिन, सवारीसाधनलाई पूजा गरी विश्वकर्मा पूजा मनाइएको थियो । आज पूजा गरिएको मूर्तिलाई नदी तथा खोलामा लगेर विसर्जन गरिएको हो । 

विश्वकर्मा पूजाको दिन ब्रह्माका पुत्र, विश्वका प्रमुख वास्तुकार भगवान् विश्वकर्माको जन्मोत्सव पर्छ । विश्वकर्माले देवताहरूका लागि हतियारहरूको बनाएको विश्वास गरिन्छ । विश्वकर्मालाई दिव्य सिकर्मीको रूपमा पनि पुज्ने गरिन्छ ।

Dabur Nepal
NIC Asia

हेर्नुहोस् तस्बिरहरू

Bishowkarma-Day-(16)-1726656837.jpg

Bishowkarma-Day-(15)-1726656837.jpg

Bishowkarma-Day-(14)-1726656835.jpg

Bishowkarma-Day-(13)-1726656834.jpg

Bishowkarma-Day-(11)-1726656831.jpg

Bishowkarma-Day-(12)-1726656831.jpg

Bishowkarma-Day-(10)-1726656829.jpg

Bishowkarma-Day-(9)-1726656829.jpg

Bishowkarma-Day-(8)-1726656826.jpg

Bishowkarma-Day-(7)-1726656825.jpg

Bishowkarma-Day-(5)-1726656824.jpg

Bishowkarma-Day-(6)-1726656824.jpg

Bishowkarma-Day-(3)-1726656822.jpg

Bishowkarma-Day-(4)-1726656822.jpg

Bishowkarma-Day-(2)-1726656821.jpg

Bishowkarma-Day-(1)-1726656820.jpg

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १६:४५
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home