site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न कांग्रेस र एमालेका चार नेता सम्मिलित कार्यदल गठन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चार नेता सम्मिलित कार्यदल गठनको निर्णय गरेको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार कार्यदलमा कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत रहेका छन् भने एमालेबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् । अहिलेसम्म दुई दलबीच न्यूनतम साझा कार्यक्रम पनि नबनेको भन्दै आलोचना भएपछि आइतबार बेलुका दुई दलका शीर्ष नेताको बैठक बसेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu