site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारी छानबिन समितिले प्रतिवेदन बुझाउँदै 
SkywellSkywell

काठमाडौं । सहकारी छानबिनसम्बन्धी संसदीय समितिले आफ्नो प्रतिवेदन आज संसद् बैठकमा पेस गरिँदै छ ।

समितिका सभापति सूर्य थापाले दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेस गर्ने तयारी छ । त्यसअघि समितिको बैठक बस्नेछ । र, प्रतिवेदनमा सदस्यहरूले हस्ताक्षर गर्नेछन् । आइतबार (हिजो) दिउँसोदेखि अबेर रातिसम्म बसेको बैठकबाट प्रतिवेदनलाई अन्तिम रूप दिइएको हो ।

Dabur Nepal
NIC Asia

नेकपा (एमाले)का सांसद थापाको संयोजकत्वमा बनाइएको समितिले सहकारीमा देखिएका समस्यासम्बन्धी अध्ययन गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्व गृहमन्त्रीमन्त्री रवि लामिछानेलगायत व्यक्तिलाई दोषी ठहर गर्दै समितिले प्रतिवेदन बुझाउन लागेको हो ।

जीबी राई, रवि लामिछाने र छविलाल जोशीको हस्ताक्षरमा संयुक्त खाता सञ्चालन भएको पुष्टिसहितको प्रतिवेदन समितिले तयार पारेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu